३ बैशाख २०८३, बिहिबार

Tag: भगवती अधिकारी

आमै, ११ बज्यो बेला भइसक्योे जाने होइन

२३ असोज, उर्लाबारी । मोरङ, उर्लाबारी नगरपालिका – ७ निवासी ८२ वर्षीया भगवती अधिकारीलाई बिहानको ११ बज्ने वित्तिकै परिवारका सदस्यले भन्छन्, “आमै, ११ बज्यो बेला भइसक्यो जाने होइन” । अधिकारी विगत ६ महिनायता नियमित रुपमा सोही वडामा रहेको उर्लाबारी परोपकार