२१ बैशाख २०८१, शुक्रबार

Tag: भक्तजन

देवघाटमा भक्तजनको घुइँचो

१ माघ, चितवन । पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । झक्तजनले सोमबार साँझदेखि देवघाटमा दीपप्रज्वलन गरी भजनकीर्तनका साथ धुनी बालेका थिए । विभिन्न जिल्लाबाट भक्तजन देवघाटमा थपिने क्रम जारी छ । देवघाट क्षेत्र विकास समितिका