चीन (सियामेन) । पूर्वीचीनको फुजियान प्रान्तको बन्दरगाहनजिकको शहर सियामेनमा मङ्गलबार आयोजित ब्रिक्स फोरमको बैठकले अभिनव सहयोग र विश्वव्यापी औद्योगिक शृङ्खलाको स्थिरतामा जोड दिएको छ । ब्रिक्सलगायत विकासोन्मुख देशका कूटनीतिक दूत, अन्तरराष्ट्रिय सङ्गठनका प्रतिनिधि, सम्बन्धित सरकार, कम्पनी, अनुसन्धान संस्था र औद्योगिक