७ बैशाख २०८१, शुक्रबार

Tag: ब्रा

साचो माया पत्ता लगाइदिने ‘ट्रु माया टेस्टर ब्रा’ नामको यो ब्रा

जापानको एक कम्पनीले यस्तो ब्राबाट साचो माया पत्ता लगाउन सकिन्छ । यो ब्रा उसको हातबाट मात्र खुल्छ, जसले साचो माया गर्छ । ‘ट्रु माया टेस्टर ब्रा’ नामको यस ब्रामा सेन्सर फिट गरिएको छ, जुन ब्लुटुथको माध्यमबाट स्मार्टफोनमा कनेक्ट गरिन्छ ।