७ बैशाख २०८१, शुक्रबार

Tag: ब्याट्सम्यान क्रिस गेल

विश्वकप छनोटमा युएईविरुद्ध गेलको शतक

एजेन्सी, २२ फागुन । जिम्बाबेमा जारी एक दिवसीय विश्वकप छनोटमा वेस्टइंडिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलले युएईविरुद्ध शतक प्रहार गरेका छन् । गेलले ७८ बलमा ८ छक्का र ७ चौका प्रहार गर्दै शतक पूरा गरेका हुन् । गेल ९१ बल खेल्दै