५ फाल्गुन २०८२, मंगलबार

Tag: ब्याटिङतर्फ विदेशी

एनपिएल : ब्याटिङतर्फ विदेशी, बलिङमा नेपाली खेलाडी अब्बल

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो र दोस्रो संस्करण गरी मङ्गलबारसम्म तीनवटा शतक प्रहार भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले गत वर्षदेखि सुरु गरेको एनपिएलको हाल दोस्रो संस्करण कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा मङ्सिर १ गतेदेखि