१३ बैशाख २०८१, बिहिबार

Tag: बोलबम

सुन्दरीजलबाट पशुपतिमा लाखौँ बोलबम यात्री

पूर्णप्रसाद मिश्र, काठमाडौँं, २० असार । साउनको तेस्रो सोमबार बिहानैदेखि वाग्मतीको शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गर्ने भक्तजनको भीड लागेको छ । बोलबम काँवरिया सङ्घको आयोजनामा शुद्ध जल लिन लाखौँ भक्तजन आइतबार बेलुकी नै सुन्दरीजल आइपुगेका