२२ बैशाख २०८१, शनिबार

Tag: बैठक

ओलीलाई अर्को झड्का : ओलीसँग भएको छलफल लगत्तै नेपाल-खनाल समूहको बैठक सुरु

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ । सोमबार केपी शर्मा ओली समूहसँग भएको छलफलपछि नेपाल-खनाल समूहले केन्द्रीय सदस्य र सांसदहरुको बैठक बोलाएको छ । उक्त बैठक ओली समूहसँग भएको छलफलबारे जानकारी दिन