१३ बैशाख २०८१, बिहिबार

Tag: बैठक

काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थितमा सुरु

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सुरु भएको छ । एक नेताका अनुसार बैठकमा अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र म्याद सकिएका भातृ तथा शुभेच्छुक संस्थाको अधिवेशन छिट्टै गराउने