नगर प्रमुखहरूको विश्व संसदमा न्यौपाने निर्वाचित
८ कात्तिक, दमौली । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने नगर प्रमुखहरूको विश्व संसद्को कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको छ । बेलायतको व्रिष्टोल शहरमा सम्पन्न नगर प्रमुखहरूको सम्मेलनबाट न्यौपाने कार्यकारी सदस्यमा निर्वाचित हुनुभएको हो । उक्त सम्मेलनमा व्यास नगर प्रमुख न्यौपाने उपस्थित