१० मंसिर २०८१, सोमबार

Tag: बेदप्रसाद उपाध्याय

म्याग्दीका कुवा सुके, पोखरी पुरिए

गलेश्वर । म्याग्दीको बेनी नगरपालिका–२ बगरफाँटका ८६ वर्षीय बेदप्रसाद उपाध्यायलाई डेढदशक अघिसम्म गाउँको जलकुनीमा रहेको कुवाबाट पानी पिएको, नुहाएको, लुगा धोएको अनि त्यही कुवाको पानीले कुरुङदीमा घर बनाएको याद ताजै छ । सोही गाउँका ७६ वर्षीय टेकबहादुर कार्कीलाई पनि घरको