गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका ४ नाम्रुङमा थेराङ (नाम्रुङ) खोला र बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा पुल र दुईवटा लघुजलविद्युत् आयोजना बगाएको छ। बाढीले चारवटा घरसमेत बगाएपछि स्थानीयवासी समस्यामा परेका छन्। चुमनुब्री गाउँपालिका–२ र ४ को सीमाक्षेत्रमा पर्ने थेराङ