१० बैशाख २०८३, बिहिबार

Tag: बुटिक तालीम

अपाङ्गता भएका किशोरी बुटिक तालीम लिँदै

४ पुस, कपिलवस्तु । दायाँ खट्टाले राम्रोसँग टेक्न र हिँडडुल गर्न नसक्ने फूलकुमारी थारू सपाङ्गभन्दा कम हुनुहुन्न । केही गर्ने जोस जाँगर भएकी शिवराज नगरपालिका–२ की फूलकुमारी अहिले बुटिक तालीम लिँदै हुनुहुन्छ । उहाँले भन्नुभयो, “हामीजस्ताको हातमा सीप नभएकै कारण