७ आश्विन २०८१, सोमबार

Tag: बुटवल सडक

बुटवल सडक विस्तार मुद्दाको अझै टुङ्गो लागेन

रुपन्देही, २० असार । अदालतमा मुद्दाको सुनुवाइ पटकपटक सरेपछि बुटवल सडक विस्तारको काममा अन्योल भएको छ । कहिले मुद्दाको सुनुवाइ स्थगित हुने र कहिले सर्ने भएपछि सडक विस्तार मुद्दाको टुङ्गो लाग्न सकेको छैन । बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क हुँदै चिडियाखोलासम्मका