२६ बैशाख २०८१, बुधबार

Tag: बिरामी

म्याग्दीमा थप २ डेङ्गुका बिरामी : सङ्क्रमित ९ पुगे

गलेश्वर, २७ वैशाख । कोरोना भाइरस सङ्क्रमण जोखिमका बीच म्याग्दीमा डेङ्गुको सङ्क्रमण पनि फैलिन थालेपछि यहाँको जनजीवन त्रसित बन्न पुगेको छ । म्याग्दीमा शुक्रबार थप दुई जनामा डेङ्गु सङ्क्रमण फेला परेको छ । योसँगै अहिलेसम्म म्याग्दीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या नौ