काठमाडौं । बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (बिफु) नेपालले मौद्रिक नीति २०८२/०८३ सम्बन्धी नलेज शेयरिङ्ग कार्यक्रम सोमबार काठमाडौंमा आयोजना गरेको छ । बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई मौद्रिक नीतिको सफल कार्यन्वयनका लागि सहयोग पुग्ने हेतुले उक्त कार्यक्रमको