१ मंसिर २०८१, शनिबार

Tag: बाह्रसिंगे

देखिन छाड्यो निकुञ्जमा बाह्रसिंगे

चितवन । चितवन राष्ट्रिय निकुञ्जको खुला खोरमा राखिएको बाह्रसिंगे अहिले देखिन छाडेको छ । गत असोजदेखि खुला खोरमा देखिन छाडेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै रहेको बाह्रसिंगे खुला खोरमा नभेटिएको हो । उहाँले भन्नुभयो “गत असोजदेखि