२५ चैत्र २०८२, बुधबार

Tag: बाह्य शक्तिको चलखेल

पाँच पूर्वप्रधानमन्त्रीको वक्तव्य : नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल हुन नपाओस्

काठमाडौँ । पाँच पूर्वप्रधानमन्त्रीहरूले पछिल्लो विकसित राजनीतिक घटनाक्रमलाई लिएर नेपालको आन्तरिक राजनीतिमा बाह्य शक्तिको चलखेल नहोस् भन्ने कुरामा सजगता अपनाउनु पर्ने बताएका छन् । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल, झलनाथ खनाल र डा. बाबुराम भट्टराईले संयुक्त वक्तव्य