२९ जेष्ठ २०८३, शुक्रबार

Tag: बाल सैनिक

बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐनमा बाल सैनिकको प्रयोगलाई समेटेर कानुन निर्माण गर्न निर्देशनात्मक आदेश गरेको छ ।