१५ आश्विन २०८३, बिहिबार

Tag: बालेनप्रति भीष्मराजको कटाक्ष

बालेनप्रति भीष्मराजको कटाक्ष: ‘संसद् मदिरालय होइन!’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली र संसदीय मर्यादाको उल्लंघन गरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको आज बिहीवारको बैठकमा उनले स्पष्ट बहुमत हुँदाहुँदै पनि सरकारमा शासन गर्ने कौशल र