२२ बैशाख २०८१, शनिबार

Tag: बालबालिका

दशैँ अघि नै बालबालिकालाई कोरोना विरुद्धको खोप : मन्त्री श्रेष्ठ

चितवन । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिनुभएको छ । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले दशैँ अघि एक लाख डोज खोप ल्याइने बताउनुभयो । बालबालिकाका लागि