१३ आश्विन २०८१, आइतबार

Tag: बाराको सिम्रौनगढ

बाराको सिम्रौनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाका सांसद अच्युतप्रसाद मैनालीले बाराको सिम्रौनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आज बसेको बैठकको शून्य समयमा मैनालीले भने, “बाराको सिम्रौनगढ एतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो, विसं १३८१ मा राजा हरिसिंह