१३ आश्विन २०८१, आइतबार

Tag: बारपाकको विकास

गोरखाको लाप्राक र बारपाकको विकासका लागि पहल गर्छु : अध्यक्ष नेपाल

गोरखा । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले भूकम्पले क्षति पुर्याएका गोरखाको लाप्राक र बारपाक लगायतका क्षेत्रको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपा (एकीकृत समाजबादी) पार्टी गोरखाले लाप्राकमा आज आयोजना गरेको कार्यक्रममा बोल्दै