२३ बैशाख २०८१, आइतबार

Tag: बामदेव गौतम

५ वर्षमा भारत र १० वर्षमा चीनलाई भेट्टाउँछौं : नेता गौतम

३० कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बामदेव गौतमले नेपालको विकास र समृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई भेट्टाउने दाबी गरेका छन् । शनिबार नेकपा सम्वद्ध राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको शपथग्रहण कार्यक्रमलाई