१३ आश्विन २०८१, आइतबार

Tag: बाबुरामविरुद्धको रिट

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्धको रिटमा कारण देखाउ आदेश

काठमाडौँ । सर्वोच्च अदालतले सशस्त्र सङ्घर्षमा संलग्न कम उमेरका सैनिकको व्यवस्थापनका विषयमा उचित निर्णय नगर्नुका कारण देखाउन आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सो विषयमा कारण देखाउन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन