१३ बैशाख २०८१, बिहिबार

Tag: बाढीपीडित

जुम्लाका बाढीपीडित भन्छन्– ‘चामल नदेऊ, धानखेत बनाइदेऊ’

कर्णाली । सधैँझैँ खेतमा पुगेर मार्सी धान भण्डारण गर्ने जुम्ला तिला गाउँपालिका–४ का स्थानीय किसान मुखको गाँस खोसिँदा निराशामा छन् । यही असोज ३१ देखि कात्तिक १ गतेसम्म परेको अविरल वर्षाका कारण कात्तिक २ गते राति आएको बाढीले धानखेत बगर