३० कार्तिक २०८३, सोमबार

Tag: बाढीपहिरो

देशैभर बाढीपहिरो प्रभावित बढ्दै

 ३१ साउन, कोप्चेपानी, म्याग्दी  । कालीगण्डकीले कक्षाकोठा बगाएपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालयको पठनपाठन प्रभावित भएको छ । बुधबार बिहान कालीगण्डकी नदीमा आएको बाढीले कटान गरेर विद्यालयको ६ कोठे भवन बगाएपछि कक्षा सञ्चालनमा समस्या भएको हो । बिहीबारदेखि