१३ बैशाख २०८१, बिहिबार

Tag: बाढीपहिरो

दार्चुला अपडेट : बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५ पुग्यो

दार्चुला । दार्चुलामा बाढी र पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ५ जना पुगेको छ । लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी ५ जनाको मृत्यु भएको हो । गए राति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा ३ जनाको मृत्यु