१५ आश्विन २०८१, मंगलबार

Tag: बाटो भासिएर अवरुद्ध

बाटो भासिएर अवरुद्ध दाउन्नेको सडक एकतर्फी खुल्यो

नवलपरासी । अविरल वर्षाका कारण पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ खुर्सानीखोलास्थित दाउन्ने जङ्गलमा बाटो भासिएपछि पूर्ण रुपमा अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्ग आज विहान ९ बजेबाट एकतर्फी सञ्चालनमा आएको छ । पूर्वपश्चिम राजमार्गको बुटवल नारायणगढ सडकखण्डको दाउन्नेमा सडक अनुमानित डेढ फिट भासिएपछि