९ मंसिर २०८१, आइतबार

Tag: बाग्लुङ

उठ्दैछ बाग्लुङको ऐतिहासिक स्थल ओदानडाँडा

गलकोट । ऐतिहासिक महत्व बोकेर पनि ओझेलमा परेको बाग्लुङको काठेखोला गाउँपालिका–७ रेशस्थित ओदानडाँडाको संरक्षण थालिएको छ । बाइसे-चौबीसे राज्यअन्तर्गत भूरे राजाका पालामा आकाशबाट चट्याङ खस्ने क्रममा खसेको कृत्रिम ओदान संरक्षित गरेर राखिएको उक्त डाँडाको नाम पछि ओदान खसे हुँदै ओदानडाँडाको