२३ बैशाख २०८१, आइतबार

Tag: बागमती प्रदेश

बागमती प्रदेश एमालेको संसदीय दलको बैठक बोलाइयो

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको बैठक आज बोलाइएको छ । च्यासलमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको मुख्यमन्त्री डोरमणि पौडेलको सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्री पौडेल विरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका माधव पक्षीय संसदहरुले फिर्ता गरेपछि