२ फाल्गुन २०८२, शनिबार

Tag: बागमती प्रदेशका मुख्यमन्त्री

बागमती प्रदेशका मुख्यमन्त्री लामाले गरे तीन मन्त्री नियुक्त

हेटौडा । बागमती प्रदेश सरकारमा तीन मन्त्री नियुक्त भएका छन्। मुख्यमन्त्री बहादुर सिंह लामाले सरकारमा तीन मन्त्री नियुक्त गरेका हुन् । नियुक्त भएका ती मन्त्रीहरुमा गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङ रहेका छन् । लम्साललाई आन्तरिक मामिला तथा कानुन