२१ बैशाख २०८१, शुक्रबार

Tag: बाँके

बाँकेमा ११४ गाउँ बाढीको उच्च जोखिममा

राँझा, १४ साउन । राप्ती नदीलगायत अन्य साना ठूला खोलामा आउने बाढीका कारण बाँकेका ११४ गाउँ उच्च जोखिममा परेका छन् । आठ स्थानीय तहमा पर्ने ३५ वडाका ११४ गाउँ राप्ती नदी, डुडुवा खोला, मानखोलालगायत साना–ठूला खोलामा आउने बाढीको उच्च जोखिममा