७ फाल्गुन २०८२, बिहिबार

Tag: बहुविवाहको मुद्दा

एमाले नेता पासाङ शेर्पा बहुविवाहको मुद्दामा पक्राउ

काठमाडौं । नेकपा एमालेका नेता पासाङ शेर्पा पक्राउ परेका छन् । बहुविवाहको मुद्दामा दोषी ठहर एमाले नेता शेर्पा पक्राउ आज पक्राउ परेका हुन् । एमालेको केन्द्रीय सदस्यसमेत रहेका शेर्पालाई प्रहरीले आज मंगलबार काठमाडौँको धुम्बाराहीबाट पक्राउ गरेको हो । अदालतको फैसला