काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहका बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेका छन् । हस्ताक्षर र अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेको निर्णय लिएर नेताहरु आयोग पुगेका हुन् । निर्वाचन