६ फाल्गुन २०८२, बुधबार

Tag: बस्ती संरक्षण

बागलुङमा बस्ती संरक्षणका लागि तटबन्धन

ढोरपाटन, बागलुङ । बागलुङको गलकोटमा बस्ती संरक्षणका लागि दरमखोला र गौदीखोलामा तटबन्धन गर्न थालिएको छ । बर्खाको समयमा खोला उर्लिएर आउँदा गलकोट नगरपालिकाको हटिया बजार, दुधिलाभाटी, आँगाखेतलगायतका बस्ती जोखिममा पर्ने हुँदा तटबन्धन गर्न थालिएको हो । जलस्रोत तथा सिँचाइ विकास