१ चैत्र २०८२, आइतबार

Tag: बल प्रयोग

जेनजी आन्दोलनमा बल प्रयोगसम्बन्धी कुनै आदेश दिइएको थिएन : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा बल प्रयोगसम्बन्धी आफूले कुनै पनि लिखित वा मौखिक आदेश नदिएको बताएका छन् । जेनजी आन्दोलनका क्रममा भएका क्षतिका विषयमा छानबिन गर्न