१७ कार्तिक २०८३, मंगलबार

Tag: बलेवा कालभैरव

३४ वर्षपछि जीर्णोद्वार गरिँदै बलेवा कालभैरव

गलकोट, बागलुङ । ३४ वर्षदेखि जीर्णोद्धारको पर्खाइमा रहेको बागलुङ बलेवा कालभैरव मन्दिरको यस वर्षदेखि जीर्णोद्धार थालिने भएको छ। भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरू निर्माणले गति लिएका छन्। मन्दिरलाई यसैवर्षबाट जीर्णोद्धार गर्न थालिने भएको छ। जसका