३ श्रावण २०८१, बिहिबार

Tag: बलात्कार

दाङमा १४ वर्षीय किशोरले ३ वर्षीया बालिकालाई बलात्कार गरी भीरबाट खसाले

दाङ । दाङमा १४ वर्षीय किशोरले बलात्कार गरी ३ वर्षीया बालिकालाई भीरबाट खसालेका छन् । प्रहरीका अनुसार ती किशोरले बालिकालाई बलात्कारपछि ४० मिटर अग्लो भिरबाट खसालेका थिए । ती बालिकाको बलात्कार गरेर भीरबाट खसालेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ