८ बैशाख २०८३, मंगलबार

Tag: बलराम पाठक

गतिशील सहकारीका अध्यक्ष बलराम पाठक ललितपुरबाट पक्राउ

काठमाडौं । गतिशील सहकारीका अध्यक्ष बलराम पाठक पक्राउ परेका छन् । ललितपुरको गतिशील बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पाठक पक्राउ परेका हुन् । उक्त सहकारीका अध्यक्ष पाठकलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रले जानकारी दिए