८ बैशाख २०८१, शनिबार

Tag: बर्जर पेन्ट्स

बर्जरको ‘नगदपति’ पुरस्कार वितरण

असोज ६, पोखरा | बर्जर पेन्ट्सले घरधनी योजना ‘नगदपति’का भाग्यशाली विजेताहरूलाई नगद पुरस्कार प्रदान गरेको छ । बर्जरले बिहीबार पोखरामा कार्यक्रम गरी नगद पुरस्कार वितरण गरेको हो । लकी ड्रमार्फत् १० लाख रुपैयाँ जित्न सफल स्याङ्जाकी यमकुमारी गुरूङलाई पोखरा शाखाका