८ बैशाख २०८३, मंगलबार

Tag: बधिया भाले

बधिया भाले पालेर राम्रो आम्दानी

७ मङ्सिर, घोराही । घोराही उपमहानगरपालिका–१३ बडहरामा हर्क चौधरीको एउटा कुखुरा फार्म छ जहाँ करीब ३०० बढी कुखुरा छन् । उहाँले कुखुरा पाल्दै त आउनुभएको छ तर फरक तरिकाबाट । भाले कुखुरालाई बधिया बनाएर अर्थात् भाले कुखुरालाई खसीको रुप दिएर