६ आश्विन २०८१, आइतबार

Tag: बडिखलेवासी

पैदलमार्ग निर्माणमा बडिखलेवासी

ललितपुर, ११ असार । गोदावरी नगरपालिका–४ का बडिखलेवासी डाँडाबाट पैदमार्ग निर्माण गर्ने योजनाका साथ हातमा कोदालो, चाँदे र हँसिया लिएर अघि बढेका छन् । सरकारले फागुन १ गतेदेखि देशव्यापी रुपमा लागू गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रममा भाग लिएका यी बेरोजगार बडिखेलवासीले