७ फाल्गुन २०८२, बिहिबार

Tag: बजेट एक अर्ब

रुकुम(पूर्व) का गाउँपालिकाको बजेट एक अर्ब

रुकुम (पूर्व) । रुकुम (पूर्व)को सिस्ने गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि रु ५४ करोड एक लाख ३६ हजार ३५ बजेट ल्याएको छ । असार १० मा बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष गोवद्र्धन बुढाले नवौँ गाउँसभामा आगामी