२४ बैशाख २०८१, सोमबार

Tag: बजार

भारतीय अड्कोले सयौं क्विन्टल गोदाममा, केही बारीमै कुहिँदै

मुख्य सिजनमा निर्यात प्रतिबन्ध लगाउने र खोल्दा पनि हरेक पटक प्रयोगशाला रिपोर्ट अनिवार्य चाहिने भारतीय अड्कोले नेपाली अदुवाको अन्तर्राष्ट्रिय बजार अनिश्चित बनेको छ। प्रमुख तथा एकमात्र अन्तर्राष्ट्रिय बजारले यस्तो जटिल सर्त अघि सारेपछि निरन्तर खुम्चिँदै गएको बजार झन्-झन् पहुँचभन्दा पर