२२ बैशाख २०८१, शनिबार

Tag: बङ्गलादेश

बङ्गलादेशमा कोभिड-१९ संक्रमितको संख्या ३ लाख ८ हजा रभन्दा बढी

ढाका, १३ भदौ । बङ्गलादेशमा शनिबार कोभिड-१९ बाट सङ्क्रमित नयाँ विरामीको सङ्ख्या दुई हजार १३१ पुगेको छ भने थप ३२ जनाको मृत्यु भएको छ । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका विरामीको सङ्ख्या तीन लाख आठ हजार ९२५ पुगेको छ भने