१३ बैशाख २०८१, बिहिबार

Tag: बंगलादेश

बंगलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपालको अग्रता

काठमाडौँ । बंगलादेशविरुद्दको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले अग्रता लिएको छ । मध्यान्तर अघिसम्मको खेलमा नेपाल बङ्गलादेशविरुद्ध ३–० गोलले अगाडि रहेकोे छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा जारी मध्यान्तर अघिको खेलमा नेपालका लागि तीनवटै गोल अन्जन बिष्टले गरेका हुन् । उनले खेलको