८ बैशाख २०८१, शनिबार

Tag: फ्लोर क्रस

यी हुन् कर्णालीमा माओवादीको सरकार जोगाइदिने एमालेका ४ सांसदहरु

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभा बैठकमा विश्वासको मत पाएका छन् । नेकपा एमालेका कर्णाली प्रदेशका ४ जना सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि माओवादी केन्द्रको सरकार जोगिएको हो । नेकपा एमाले कर्णाली प्रदेशका