१० मंसिर २०८१, सोमबार

Tag: फ्रेस हाउस

फ्रेस हाउसको मासु किन्ने बढे

बनियानी, २ कात्तिक । झापा बिर्तामोड नगरपालिका–१ स्थित हाम्रो फ्रेस हाउसमा अहिले मासु किन्ने ग्राहकको सङ्ख्या बढेको छ । केही समयअघिसम्म सडकपेटीमा मासु पसल सञ्चालन गर्दै आउनुभएकी इन्दिरा चम्लागाईंले व्यवस्थितरूपमा मासु पसल सञ्चालनमा ल्याएपछि उहाँको पसलमा ग्राहकको सङ्ख्या बढेको हो