फ्रीडम हाउसले कोभिड-१९ विरुद्धको लडाईमा अधिकारहरुको रक्षा सरकारहरुलाई आह्वान
चैत १८, काठमाडौँ । कोभिड-१९ विरुद्धको लडाईमा नागरिक र राजनीतिक अधिकारहरुको रक्षा गर्ने सिद्धान्तहरुको बारेमा फ्रीडम हाउस नामक संस्थाले मार्च २४ तारिक वा चैत ११ गते प्रेस विज्ञप्ति गरी गरेको छ । कोभिड -१९ को महामारीले सार्वजनिक स्वास्थ्यमा गम्भीर खतरा